Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक २ बजे बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक २ बजे बस्दै

जोईन खबर

८, माघ २०८१
  • 601
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी बैठक  २ बजे बस्दै

    ८ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय लिन सक्ने बताइएको छ।

    images

    बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा खुमलटारमा दिउँसो २ बजे बस्नेछ।बैठकमा नेताहरूको कार्य विभाजनसहित पछिल्ला समसामयिक विषयमा छलफल हुने ‘प्रचण्ड सचिवालयले जनाएको छ।

    images
    images
    images

    माघ २ गतेको बैठकमा भएको प्रस्तावबारे आजको बैठकले निर्णय गरेर सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी माओवादीको छ।

    प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १३:२०:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको