Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गुल्मीमा बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु

गुल्मीमा बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु

जोईन खबर

८, माघ २०८१
  • 706
    SHARES
  • गुल्मीमा बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु

    ८ माघ काठमाडौँ । गुल्मीमा बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु भएको छ । भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन् ।

    images

    उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

    images
    images
    images

    गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो ।

    सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुन्डिन पुगेका थिइन् ।चलिरहेको बसको ढोकामा झुन्डिँदा उनी सडकमा खसेको प्रहरीले बताएको छ । 

    प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - २१:०६:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको