Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चिसोको कारण नेपालञ्जको सामुदायिक र संस्थागत विद्यालयहरु केही दिनको लागि बन्द

चिसोको कारण नेपालञ्जको सामुदायिक र संस्थागत विद्यालयहरु केही दिनको लागि बन्द

जोईन खबर

९, माघ २०८१
  • 763
    SHARES
  • चिसोको कारण नेपालञ्जको सामुदायिक र संस्थागत विद्यालयहरु केही दिनको लागि बन्द

    ९ माघ काठमाडौँ । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयले तीन दिन बिदा दिएका छन्। बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।

    images

    मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले बताए ।

    images
    images
    images

    शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिएको उनले स्पष्ट पारे। 

    प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १०:३३:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको