Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन र चाँदी दुवैको मूल्य घटेर कारोवार हुदै

आज सुन र चाँदी दुवैको मूल्य घटेर कारोवार हुदै

जोईन खबर

१०, माघ २०८१
  • 634
    SHARES
  • आज सुन र चाँदी दुवैको मूल्य घटेर कारोवार हुदै

    १० माघ काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

    images

    आज बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । हिजो बुधबार छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images
    images
    images

    आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भईरहेको छ । हिजो बजारमा चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भएको महासघंले जनाए । 

    प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - ११:०२:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको