Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेयो

 प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेयो

जोईन खबर

१०, माघ २०८१
  • 682
    SHARES
  •  प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेयो

    १० माघ काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेएको छ । यो हिजो बुधबार ५२.३६ अंक बढेर २६६५.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.७७ अंक बढेर २६७०.२३ विन्दुमा पुगेको छ ।

    images

    यसमा सेन्सेटिभ इण्डेक्स भने १.१३ अंक बढेको छ। बिहीबार प्रि ओपन सेसनमा ७६ स्टकको १३० पटकको कारोबारमा ७३ लाख ५९ हजार ९८३ रुपैयाँ ३० पैसाबराबरको ११ हजार ३६१ कित्ता शेयर खरिदबिक्री भएको छ ।

    images
    images
    images

    जसमध्ये ३९ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ ।

     

    प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - ११:०९:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको