Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुरमा कार संग मोटरसाइकल ठोक्दिा एक जना महिलाको मृत्यु 

भक्तपुरमा कार संग मोटरसाइकल ठोक्दिा एक जना महिलाको मृत्यु 

जोईन खबर

१०, माघ २०८१
  • 673
    SHARES
  • भक्तपुरमा कार संग मोटरसाइकल ठोक्दिा एक जना महिलाको मृत्यु 

    १० माघ काठमाडौँ । भक्तपुरमा कारसंग मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएकी  एक जना महिलाको उपचारको क्रम मृत्यु भएको छ ।

    images

    सोमबार मध्यपुरथिमी नगरपालिका-२ दिव्येश्वरीमा पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र ०१–०२७ च ९२७ नम्बरको कारको पछाडि सोही दिशातर्फ जाँदै गरेको बा-५० प– ७४१ नम्बरको मोटरसाइकल ठोकिँदा सपना घाइते भएकी थिइन् ।

    images
    images
    images

    दुर्घटनामा उनकी तीन वर्षीया छोरी घाइते भएकी छन्। घटनामा घाइते हुने भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको दुर्घटनामा मृत्यु भएको हो ।

    उक्त घटना बारे थप  अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले बताए । 

    प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - ११:४४:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको