Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुपन्देहीमा आज पनि सभापति लामिछानेको थुनछेक वहस निरन्तर

रुपन्देहीमा आज पनि सभापति लामिछानेको थुनछेक वहस निरन्तर

जोईन खबर

११, माघ २०८१
  • 601
    SHARES
  • रुपन्देहीमा आज पनि सभापति लामिछानेको थुनछेक वहस   निरन्तर

    ११ माघ काठमाडौँ । पूर्वगृह मन्त्री तथाराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रूपन्देही आज पनि निरन्तर थुनछेक वहस चलिरहेको छ । रूपन्देहीको बुटवल सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीमा बिहीवारदेखि लामिछानेविरुद्ध थुनछेक वहस चलिरहेको छ ।

    images

    आइतवार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । बुधवार लामिछाने अदालतमा उपस्थित भई उनीमाथिको वयान सकिएको थियो । बिहीवार सरकारी वकिलले वहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फबाट वहस हुनेछ ।

    images
    images
    images

    सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथि उजुरी गरेको हो ।

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १०:३३:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको