Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता 

अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता 

जोईन खबर

११, माघ २०८१
  • 676
    SHARES
  • अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता 

    ११ माघ काठमाडौँ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता भएको छ ।

    images

    टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन दर्ता गरिएको हो ।

    images
    images
    images

    निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् । उक्त निवेदनको आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भन्दै तारेक तोकिएको छ ।

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १३:४९:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको