Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ लगायत स्थानमा चिसो बढेयो, तराईमा हुस्सु र कुहिरो

आज काठमाडौँ लगायत स्थानमा चिसो बढेयो, तराईमा हुस्सु र कुहिरो

जोईन खबर

१३, माघ २०८१
  • 574
    SHARES
  • आज काठमाडौँ लगायत स्थानमा चिसो बढेयो, तराईमा हुस्सु र कुहिरो

    १३ माघ काठमाडौँ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए ।

    images

    कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images

    त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - १०:१८:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको