Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठामा एक युवती मृत्त फेला 

ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठामा एक युवती मृत्त फेला 

जोईन खबर

१३, माघ २०८१
  • 730
    SHARES
  • ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठामा एक युवती मृत्त फेला 

    १३ माघ काठमाडौँ । काठमाडौं ठमेलको एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका वडा न –२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ ।

    images

    रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन् ।

    images
    images
    images

    यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - १४:४९:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको