Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिपक्ष दलका प्रमुख सचेतक नेताहरु र सभामुखबिच छलफल जारी

प्रतिपक्ष दलका प्रमुख सचेतक नेताहरु र सभामुखबिच छलफल जारी

जोईन खबर

१३, माघ २०८१
  • 745
    SHARES
  • प्रतिपक्ष दलका प्रमुख सचेतक नेताहरु र सभामुखबिच छलफल जारी

    १३ माघ काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रतिपक्ष दलका प्रमुख सचेतक दलका नेताहरु बीच छलफल जारी रहेको छ। सभामुखको कार्यकक्षमा संसदको आगामी हिउँदे अधिवेशनका बारेमा विपक्ष दलका प्रमुख सचेतकसँग छलफल जारी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

    images

    छलफलमा सभामुख घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा मागेका थिए। सत्तारुढ दलहरूका प्रमुख सचेतकहरूसँग भएको छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए।

    images
    images
    images

    विधेयक रहेका संसदीय समितिका सभापतिसँग अलग(अलग संवाद पनि गरिरहेछन्। संसद् अधिवेशन माघ १८ गते आह्वान भएको छ।

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - १५:१४:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको