Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तेह्रथुमको लालीगुँरास नगरपालिकामा रहेको चोत्लुङ पार्कको अवलोकन गर्दै अध्यक्ष प्रचण्ड

तेह्रथुमको लालीगुँरास नगरपालिकामा रहेको चोत्लुङ पार्कको अवलोकन गर्दै अध्यक्ष प्रचण्ड

जोईन खबर

१४, माघ २०८१
  • 637
    SHARES
  • तेह्रथुमको लालीगुँरास नगरपालिकामा रहेको चोत्लुङ पार्कको अवलोकन गर्दै अध्यक्ष प्रचण्ड

    १४ माघ काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकाको वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ ।

    images

    रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको आज अवलोकन गर्नुभएको हो । पार्कको अवलोकनपछि उहाँले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गर्नुभयो ।

    images
    images
    images

    लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरू गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको  लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताउनुभयो ।प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आउनुभएको सचिवलयले बताए । 

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १२:२८:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको