Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुनको मूल्यमा सामान्य घटेर कारोवार हुदै

आज सुनको मूल्यमा सामान्य घटेर कारोवार हुदै

जोईन खबर

१४, माघ २०८१
  • 727
    SHARES
  • आज सुनको मूल्यमा सामान्य घटेर कारोवार हुदै

    १४ माघ काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू १५ ले घटेर रू एक हजार आठ सय ५० तोकिएकोे छ ।

    images
    images
    images

    चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ६५ मा किनबेच भएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ । 

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १२:३९:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको