Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राजीनामा घोषणा गरेका तामाङ फेरि प्रशिक्षकमा फर्किए, ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

राजीनामा घोषणा गरेका तामाङ फेरि प्रशिक्षकमा फर्किए, ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

जोईन खबर

१४, माघ २०८१
  • 757
    SHARES
  • राजीनामा घोषणा गरेका तामाङ फेरि प्रशिक्षकमा फर्किए, ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

    १४ माघ काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ फेरी  प्रशिक्षक नियुक्त भएका छन्।गत कात्तिकमा साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि राजीनामा घोषणा गरेका थिए ।

    images

    अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार प्रशिक्षकको नियुक्ति  पत्र दिएसँगै प्रतियोगिताका लागि तामाङले ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

    images
    images
    images

    बन्द प्रशिक्षण माघ १९ देखि सुरु हुनेछ।दशरथ रंगशालामा फागुन ५ देखि हुने प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसहित किर्गिस्तान, लेवनान र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ। 

    बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

     अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, सविता राना मगर, सजनी थोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सावित्री किसन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुक्रिया मिया, प्रतिक्षा चौधरी, सेमिहाङ्मा लिम्बु, मिना देउवा, पुष्पाकुमारी खड्का, यशोधा शाही, ममता पुन, झुमा विश्वकर्मा

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १४:४८:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको