Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली

राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली

जोईन खबर

१५, माघ २०८१
  • 619
    SHARES
  • राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको छ  : प्रधानमन्त्री ओली

    १५ माघ काठमाडौँ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको बताएका छन्।संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको बताए।उनले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताए ।

    images
    images
    images

    राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मुलधारमा, संवैधानिक राजनीतिको मुलधारमा, लोकतान्त्रिक प्रणालीको मुल धारमा अगाडि बढेको छ । तर हामी के कुरामा स्पष्ट हुँदा हुन्छ भने कसैले श्रीलंकाका, कसैले बंगलादेशका कुरा गर्दछन् । सबै ठाउँमा एउटै कुरा हुन्छ भन्ने हुँदैन ।

    प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको बताए । ०८४ को मंसिरमा सरकार परिवर्तन हुने बताए। 

     

    प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - १५:४३:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको