Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 रास्वपाको संसदीय दलको बैठक ११ बजे देखि सुरु हुदै

 रास्वपाको संसदीय दलको बैठक ११ बजे देखि सुरु हुदै

जोईन खबर

१६, माघ २०८१
  • 541
    SHARES
  •  रास्वपाको संसदीय दलको बैठक ११ बजे देखि सुरु हुदै

    १६ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ ।

    images

    बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरुले बताएका छन् ।

    images
    images
    images

    संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदै छ ।

    प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - १२:१२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको