Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गण्डकी गाउँपालिकाको त्रिशुली नदि किनारमा एक जना पुरुषको शव फेला

 गण्डकी गाउँपालिकाको त्रिशुली नदि किनारमा एक जना पुरुषको शव फेला

जोईन खबर

२०, माघ २०८१
  • 508
    SHARES
  •  गण्डकी गाउँपालिकाको त्रिशुली नदि किनारमा एक जना पुरुषको शव फेला

    २० माघ काठमाडौँ । गोरखा गण्डकी गाउँपालिका वडा न –२ गोर्दीको त्रिशुली नदि किनारमा एक व्यक्तिको शव फेला परेको छ । हिजो शनिवार दिउँसो नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    images

    उक्त फेला परेको शव करिब ५०–५५ बर्षको पुरुषको शव  देखिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । नदिको किनारमा फेला परेको शव अहिले पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको छ ।

    images
    images
    images

    स्थानीयले शव देखेर खवर गरेपछि गोरखा प्रहरीको टोली घटनास्थल पुगेको थियो ।प्रहरी र विपद व्यवस्थापन शिक्षालय कुरिनटारको टोली मिलेर शव निकालेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - १०:१४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको