Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

जोईन खबर

२०, माघ २०८१
  • 544
    SHARES
  • राष्ट्रिय सभाको बैठक आज बस्दै

    २० माघ काठमाडौँ । राष्ट्रिय सभाको संघीय संसद बैठक आज बस्दै छन् । बैठक दिउँसो  सवा १ बजे संघीय संसद् भवनमा सुरु हुने भएको हो ।

    images

    बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले तिलगंंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    images
    images
    images

    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ११:०२:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको