Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

जोईन खबर

२१, माघ २०८१
  • 589
    SHARES
  • झापामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    २१ माघ काठमाडौँ । झापाको पूर्वपश्चिम राजमार्गको कनकाई नगरपालिका वडा न १ जुकेकल्भटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    हिजो बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मुत्यु भएको हो ।

    images
    images
    images

    घटनामा मृत्यु हुनेमा  झापा गाउँपालिका वडा न ६ शरणामती निवासी ५० वर्षीय  हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए।

    घाइते सिटौलाको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याउन साथ बिहान ५ बजे चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना बारे थप विवरण आउन बाकी छ ।  

    प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - १०:३०:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको