Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढ्यो

जोईन खबर

२१, माघ २०८१
  • 613
    SHARES
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढ्यो

    २१ माघ काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६९.८० अंक बढेर २७२७.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०५ अंक बढेर २७२८.६४ विन्दुमा पुगेको छ।

    images

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ।सोमबार प्रि ओपन सेसनमा ७७ स्टकको १६६ पटकको कारोबारमा १० करोड ३७ लाख ८६ हजार ९०९ रुपैयाँ ७० पैसाबराबरको २ लाख २१ हजार ९३७ कित्ता शेयर खरिदबिक्री भएको छ।

    images
    images
    images

    जसमध्ये ३८ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

    प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - १२:१२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको