Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभरका प्रदेशको मौसम सफा रहने 

आज देशभरका प्रदेशको मौसम सफा रहने 

जोईन खबर

२४, माघ २०८१
  • 586
    SHARES
  • आज देशभरका प्रदेशको मौसम सफा रहने 

    २४ माघ काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    images
    images
    images

    आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा शुक्रबार बिहान तराई भेगमा हुस्सु लाग्ने जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

     

    प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - ०९:०२:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको