Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभरका मौसम बदलीने,हिमाली भूभागमा हिमपातको सम्भावना 

आज देशभरका मौसम बदलीने,हिमाली भूभागमा हिमपातको सम्भावना 

जोईन खबर

२७, माघ २०८१
  • 646
    SHARES
  • आज देशभरका मौसम बदलीने,हिमाली भूभागमा हिमपातको सम्भावना 

    २७ माघ काठमाडौँ । आज देशको पहाडी भूभागमा आंशिक बदली र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकबदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    देशभरका विभिन्न प्रदेशमा  हल्का हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    images
    images
    images

    प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १०:५४:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको