Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तेजुका कप खेल्न नेपाली टोली जापान जाँदै

तेजुका कप खेल्न नेपाली टोली जापान जाँदै

जोईन खबर

६, फाल्गुण २०८१
  • 658
    SHARES
  • तेजुका कप खेल्न नेपाली टोली जापान जाँदै

    ६ फागुन काठमाडौँ । चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापान प्रस्थान गर्ने भएको छ ।कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने छन् । फागुन ९ देखि १३ गतेसम्म हुने प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ ।

    images

    नेपालको खेल फुकुवोकामा हुनेछ ।अफिसियलमा नेपाल क्योकुसिन कराते ९ईको० संघका अध्यक्ष दमन बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली छन् ।

    images
    images
    images

    अध्यक्ष बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै पूर्व उप्रधानमन्त्री कमल थापाले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - ०९:२८:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको