Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपालमा अमेरिकी एमसीसी परियोजना स्थगितको पत्र आयो

 नेपालमा अमेरिकी एमसीसी परियोजना स्थगितको पत्र आयो

जोईन खबर

६, फाल्गुण २०८१
  • 661
    SHARES
  •  नेपालमा अमेरिकी एमसीसी परियोजना स्थगितको पत्र आयो

    ६ फागुन काठमाडौँ । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना स्थगित भएका छन् ।नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ ।

    images

    नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।

    images
    images
    images

    सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - १९:५७:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको