Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन  नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यसमितिमा ई सुभाष कोइरालाको नेतृत्व निर्वाचित

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन  नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यसमितिमा ई सुभाष कोइरालाको नेतृत्व निर्वाचित

जोईन खबर

१०, फाल्गुण २०८१
  • 736
    SHARES
  • नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन  नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यसमितिमा ई सुभाष कोइरालाको नेतृत्व निर्वाचित

    १० फागुन काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा माओवादी केन्द्र निकटमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिम निर्वाचित भएको छ ।यस निर्वाचनबाट  ई. सुभाष कोइरालाको नेतृत्वमा नयाँ सङ्गठन विजयी भएको हो ।

    images

    यस सङ्गठनले २०२ मत पाएको छ ।गणेश प्रसाद भुसालको नेतृत्वमा रहेको नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी सङ्घ दोस्रो भएको छ । यो सङ्गठनले १९४ मत प्राप्त गरेको छ ।

    images
    images
    images

    त्यस्तै मीन प्रसाद खनालको नेतृत्वमा रहेको नेकपा एमाले निकट  कर्मचारी सङ्गठन तेस्रो तथा ई। अनिल कुमार गुप्ताको नेतृत्वमा रहेको मधेस तराई कर्मचारी युनियन चौथो र ई। रतन दासको नेतृत्वमा रहेको जनमत पार्टी निकट कर्मचारी एकता मञ्च पाँचौँ स्थानमा रहेको छ । 

    प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - २०:१६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको