Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा उडन गर्दै आएको तारा एयर बन्द हुदै

 सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा उडन गर्दै आएको तारा एयर बन्द हुदै

जोईन खबर

२५, फाल्गुण २०८१
  • 532
    SHARES
  •  सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा उडन गर्दै आएको  तारा एयर बन्द हुदै

    २५ फागुन काठमाडौँ । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो ।

    images

    हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको गरिएको हो । शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ ।

    images
    images
    images

    यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो । 

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १३:०८:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको