Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य पौडेल दुर्घटनामा परि मृत्यु

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य पौडेल दुर्घटनामा परि मृत्यु

जोईन खबर

२५, फाल्गुण २०८१
  • 532
    SHARES
  • नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य पौडेल दुर्घटनामा परि मृत्यु

    २५ फागुन काठमाडौँ । तनहुँको पृथ्वी राजमार्गअन्तर्गत  शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना  हुदा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको मृृत्यु भएको छ ।

    images

    घटनामा मृत्यु हुने जिल्ल समितिका सदस्य बालकृष्ण पौडेल रहेको प्रहरीले बताए । उनी पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जीपी कोइराला अस्पताल पुर्‍याइदा  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटना बारे थप विवरण आउन बाकी छ ।  

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १३:२७:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको