Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वराजा शाहलाई स्वागत गर्न प्रसाईं नेतृत्वको टोली तिनकुनेबाट   एयरपोर्ट तर्फ जादै

पूर्वराजा शाहलाई स्वागत गर्न प्रसाईं नेतृत्वको टोली तिनकुनेबाट   एयरपोर्ट तर्फ जादै

जोईन खबर

२५, फाल्गुण २०८१
  • 736
    SHARES
  • पूर्वराजा शाहलाई स्वागत गर्न प्रसाईं नेतृत्वको टोली तिनकुनेबाट   एयरपोर्ट तर्फ जादै

    २५ फागुन काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको  टोलीले पनि र्‍याली लगाएका छन् । पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् । उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् ।

    images

    उनीहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् । यसै प्रदर्शनलाई सहज होस भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले  भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाएको हो ।

    images
    images
    images

    पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको १ साता बसाई पछी आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला भएका हुन । आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका प्रहरी खटिएका छन् ।

    ra3.jpgra4.jpgra5.jpg ra2.jpg

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १४:४५:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको