Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वराजालाई स्वागत गर्न राप्रपाका अध्यक्ष लिङ्देन विमानस्थाल पुगे 

पूर्वराजालाई स्वागत गर्न राप्रपाका अध्यक्ष लिङ्देन विमानस्थाल पुगे 

जोईन खबर

२५, फाल्गुण २०८१
  • 628
    SHARES
  • पूर्वराजालाई स्वागत गर्न राप्रपाका अध्यक्ष लिङ्देन विमानस्थाल पुगे 

    २५ फागुन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमनस्थल पुगेका छन् । पूर्वराजा शाह आज पोखराबाट काठमाडौँ आउदै थिए । यसै कार्यक्रमलाई सहयोग गर्दै  राजावादी पार्टी, संस्था र समर्थकले र्‍याली  समेत गरेका छन् ।

    images

    अहिले राजा आउनु भन्द्रा अघि नै गौशाला र तीनकुने क्षेत्रमा र्‍याली भएको छ । राजा काठमाडौँ विमानस्थल झरे पछि  भेला भएका समर्थकहरूले विमानस्थलबाट निर्मल निवाससम्म ¥याली लगाउदै जाने तयारीमा बसेका छन् । अहिले चर्को रुपमा विमानस्थलको गेटमा नारावाजी गरि रहेका छन् ।

    images
    images
    images

    राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नारावाजी गरिररहेका छन् ।प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र मुर्दाबाद’ ‘हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका छन् । 

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १५:२९:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको