Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मानव बेचबिखनसम्बन्धी मुद्दा लागेका  एक व्यक्ति पक्राउ

मानव बेचबिखनसम्बन्धी मुद्दा लागेका  एक व्यक्ति पक्राउ

जोईन खबर

२५, फाल्गुण २०८१
  • 577
    SHARES
  • मानव बेचबिखनसम्बन्धी मुद्दा लागेका  एक व्यक्ति पक्राउ

    २५ फागुन काठमाडौँ । मानव बेचबिखनसम्बन्धी पाँचवटा मुद्दा लागेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका - १ का ४१ वर्षीय कमलकुमार न्यौपाने  रहेका छन् ।

    images

    उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाल भारत सिमानाबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।पक्राउ परेका न्यौपानेविरूद्ध मानव बेचबिखनका पाँच वटा मुद्दा रहेको र ८ जना पीडित रहेको ब्युरोले बताए ।

    images
    images
    images

    उनले विदेश पठाइदिन्छु भनेर मानिसहरूसँग मोटो रकम लिएर भारत पुर्‍याउने गरेको पाइएको एक  प्रहरीले जानकारी दिए । 

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १५:५३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको