Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोली हुने प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

भोली हुने प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

जोईन खबर

२६, फाल्गुण २०८१
  • 724
    SHARES
  • भोली हुने प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

    २६ फागुन काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने तयारी भएको छ ।

    images

    सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो ।भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    images
    images
    images

    पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसद्‌मा बोल्नका लागि संसद्सँग समय माग्नुभएको हो । 

    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १६:५५:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको