Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका केही भागमा हल्का बर्षा र केही भागमा मौसम सफा हुने 

आज देशका केही भागमा हल्का बर्षा र केही भागमा मौसम सफा हुने 

जोईन खबर

२७, फाल्गुण २०८१
  • 508
    SHARES
  • आज देशका केही भागमा हल्का बर्षा र केही भागमा मौसम सफा हुने 

    २७ फागुन काठमाडौँ । आज देशका पहाडी भू-भाग तथा केही स्थानहरुमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    images

    जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

    images
    images
    images

    देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
     

    प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - ११:०५:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको