Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वपश्चिम राजमार्गको मालटोलमा बस दुर्घटना, घाइतेको संख्या गन्ती हुदै 

पूर्वपश्चिम राजमार्गको मालटोलमा बस दुर्घटना, घाइतेको संख्या गन्ती हुदै 

जोईन खबर

१, चैत्र २०८१
  • 607
    SHARES
  • पूर्वपश्चिम राजमार्गको मालटोलमा बस दुर्घटना, घाइतेको संख्या गन्ती हुदै 

    १ चैत काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषामा बस दुर्घटना हुदा २४ जना बढी यात्रु घाइते भएका छन् । आज बिहान जनकपुरबाट राजविराजको लागि छुटेको ना।५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मालटोल नजिक एक्कासी पल्टिएर  दुर्घटना भएको धनुषा इलाका प्रहरी कार्यालय ढल्केवरका एक प्रहरीले बताए ।

    images

    दुर्घटना लगतै प्रहरी र स्थानियहरु घटनास्थल पुगेका थिए । घटनास्थालमा खटिएका प्रहरीका अनुसार बसमा ५०–६० जना सवार रहेका मानुमानीत गरिएको छ । दुर्घटनामा उद्वारकार्य गर्न जाने प्रहरीका अनुसार २५ जना भन्दा बढी यात्रु घाइते भएका बताए ।

    images
    images
    images

    प्रहरी भन छन्, हामी यात्रुको संख्या एकिन गरिरहेका छौं । दुर्घटनामा घाइते भएकाहर मधय ५–६ जना गम्भीर रहेको प्रहरीको भनाई छ । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि जनकपुर अस्पताल पठाइएको छ ।  बसका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । यति धेरै यात्रु बोकेको बस के कारणले दुर्घटना भएको  भने बारे थप विवरणको अनुसन्धान भई रहेका प्रहरीले जानकारी दिए । 
     

     

    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - ११:३८:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको