Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले घटेर कारोवार हुदै 

 आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले घटेर कारोवार हुदै 

जोईन खबर

३, चैत्र २०८१
  • 508
    SHARES
  •  आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले घटेर कारोवार हुदै 

    ३ चैत काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको कारोवारमा सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो ।

    images

    बिहिबार सुनको मूल्य सबै भन्दा उच्च मूल्यमा पुगेको थियो । नयाँ उचाइमा पुग्दा सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य पनि घटेको छ।

    images
    images
    images

    गत शुक्रबार तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - ११:४३:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको