Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरामा वडा अध्यक्ष सुबेदीमाथि रड हान्ने प्रयास 

पोखरामा वडा अध्यक्ष सुबेदीमाथि रड हान्ने प्रयास 

जोईन खबर

३, चैत्र २०८१
  • 619
    SHARES
  • पोखरामा वडा अध्यक्ष सुबेदीमाथि रड हान्ने प्रयास 

    ३ चैत काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

    images

    उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ ।

    images
    images
    images

    सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको बृद्ध बताउने ती व्यक्तिले रडले हान्न खोज्दा त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाले छडले हान्न रोकेको उक्त भिडियोमा प्रष्ट देखिन्छ ।

    त्यसपछि घटनास्थलमा पुगेको पोखरा महानगरको नगर प्रहरी टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएको भनिएको उक्त टहरो भत्काएको पनि त्यस भिडियोमा देखिएको छ ।

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - १५:१९:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको