Logo

बिहिवार, कार्तिक १३ गते २०८३

२० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि एफीएफलाई

२० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि एफीएफलाई

जोईन खबर

४, चैत्र २०८१
  • 763
    SHARES
  • २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि एफीएफलाई

    ४ चैत काठमाडौँ । एपीएफले २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल आर्मीलाई २८–२२ ले पराजित ग¥aयो ।

    images

    अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख, १ लाख र ५०÷५० हजार नगद पुरस्कार हात पारे ।

    images
    images
    images

    प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर र एपीएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित भए । दुवैले ४० इन्चको टीभी पुरस्कार पाए । तीनदिने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिम सहभागी थिए ।

    प्रकाशित मिति :चैत्र ४, २०८१ सोमवार - १२:५०:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको