Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज अधिकांश क्याम्पसमा स्ववियु चुनाव निरन्तर चन्दै, काठमाडौँका धेरै क्याम्पसमा अबरोध

आज अधिकांश क्याम्पसमा स्ववियु चुनाव निरन्तर चन्दै, काठमाडौँका धेरै क्याम्पसमा अबरोध

जोईन खबर

५, चैत्र २०८१
  • 583
    SHARES
  • आज अधिकांश क्याम्पसमा स्ववियु चुनाव निरन्तर चन्दै, काठमाडौँका धेरै क्याम्पसमा अबरोध

    ५ चैत काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन सुरु भएको छ । आज बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको हो । यसै चुनाव पनि काठमाडौँे ठूला ठूला क्याम्पसमा भने चुनवा हुन सकेको छैन् । हिजो बेलुका सम्म चुनवा हुने बनिएको आर आर क्याम्पसमा पनि बेलुका १२ बजे विभिन्नि कारण  बस चुनाव स्थगित भएको छ ।

    images

    काठमाडौँमा रहेका धेरै क्याम्पस मध्यमा ताहातालको महेन्द्ररत्न क्याम्पसमा भने नियम पूर्वक चुनाव भई रहेको छ । आज चुनाव भएको महेन्द्ररत्न क्याम्पसका बिधार्थीहरुले आफनो आफनो उम्मेदवारीहरुलाई मत माग्दै थिए । उनीहरुले मत माग्दै आफनो  पक्षका उम्मेदवारी नाम घोषण गदै जुलुस समेत लगाएकका थिए ।

    images
    images
    images

    अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको  स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए ।  उनका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए ।

    त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु ९क्रान्तिकारी०, अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
     

    प्रकाशित मिति :चैत्र ५, २०८१ मंगलवार - ११:११:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको