Logo

बिहिवार, कार्तिक १३ गते २०८३

द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका श्रेष्ठ २१६ मतसहित विजयी 

द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका श्रेष्ठ २१६ मतसहित विजयी 

जोईन खबर

६, चैत्र २०८१
  • 511
    SHARES
  • द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका श्रेष्ठ  २१६  मतसहित विजयी 

    ६ चैत काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा न –९ लक्ष्मी बजारमा रहेको द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका अविन श्रेष्ठ विजयी भएका छन् । उनी  सत्तारुढ दल नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट उम्मेदवारी बनेका श्रेष्ठले २१६ मत प्रप्ता गरि प्यानल नै विजयी भएको हुन् ।

    images

    उनी संग प्रतिस्पर्धा गर्ने अखिल क्रान्तिकारीका सचिन खनालले २ सय २ मत मात्र पाउदा हार व्याहोरेको हो । विजय भएका प्यानलको  सचिवमा नेविसंघका सुप्रिज बस्नेत,कोषाध्यक्षमा अनेरास्ववियुका असिम श्रेष्ठ, सदस्य पदमा नेविसंघका युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दिप कार्की र अनेरास्ववियुकी विपना कोइराला विजयी बनेका छन् ।

    images
    images
    images

    सत्ता गठबन्धन निकटका विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियु तथा समाजवादी मोर्चा निकटको अखिल क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी युनियन समाजवादी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबिच प्रतिस्पर्धा भएको थियो ।

    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - ११:१३:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको