Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्णबहादुर नेपाली  श्रीलंका नेपाली राजदूत  नियुक्ति, आज शपथ ग्रहण

पूर्णबहादुर नेपाली  श्रीलंका नेपाली राजदूत  नियुक्ति, आज शपथ ग्रहण

जोईन खबर

६, चैत्र २०८१
  • 526
    SHARES
  • पूर्णबहादुर नेपाली  श्रीलंका नेपाली राजदूत  नियुक्ति, आज शपथ ग्रहण

    ६ चैत काठमाडौँ । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    images

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

    images
    images
    images

    नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

    त्यसपछि १९ फागुनमा राष्ट्रपति पौडेलले उनलाई राजदूत पदमा नियुक्त गरेका थिए ।

    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - १२:३७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको