Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गायक थापाले एसईई अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरे

गायक थापाले एसईई अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरे

जोईन खबर

६, चैत्र २०८१
  • 700
    SHARES
  • गायक थापाले एसईई अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरे

    ६ चैत काठमाडौँ । गायक दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा ९एसईई० अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । उनले सामाजिक संजालबाट एक विज्ञप्ति जारी गर्दै एसईई परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न जानकारी गराएका छन् । उनले भनेका छन्, ।

    images

    मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु, सोत  विज्ञप्तीमा उल्लेख छ । उनले परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्, ‘मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ र हजुरहरुको हौसला, ऊर्जा अनि साथले नै मलाई यो उचाइमा पुर्‍याएको हो ।  यसवर्ष ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थीले परीक्षा दिँदैछन् ।उनको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्बयुको ग्लोबल ट्रेन्डिङमा छ ।

     

    durgesh-thapa-543x768.jpg

    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - १२:४८:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको