Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पीके क्याम्पसमा स्ववियु निर्वाचनमा स्वतन्त्रको प्यानल नै विजयी

पीके क्याम्पसमा स्ववियु निर्वाचनमा स्वतन्त्रको प्यानल नै विजयी

जोईन खबर

८, चैत्र २०८१
  • 520
    SHARES
  • पीके क्याम्पसमा स्ववियु निर्वाचनमा स्वतन्त्रको प्यानल नै विजयी

    ८ चैत काठमाडौँ । हिजो चैत ७ गते  भएको स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पसमा स्वतन्त्रको प्यानल नै विजयी भएको छ। नेविसंघल्ले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै स्ववियुमा विजयी भएको हो।

    images

    अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन्।

    images
    images
    images

    उनी कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन्। उनका समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन् । 

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १०:३५:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको