Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्ववियु निर्वाचन विजयी  पछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीका सभापति यादवलाई  अध्यक्ष प्रचण्डको फोन इतिहास रचेकोमा बधाई  

स्ववियु निर्वाचन विजयी  पछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीका सभापति यादवलाई  अध्यक्ष प्रचण्डको फोन इतिहास रचेकोमा बधाई  

जोईन खबर

८, चैत्र २०८१
  • 565
    SHARES
  • स्ववियु निर्वाचन विजयी  पछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीका सभापति यादवलाई  अध्यक्ष प्रचण्डको फोन इतिहास रचेकोमा बधाई  

    ८ चैत काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भइ पछि अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् । फोनमा अध्यक्ष प्रचण्डले भनु भयो अहिले सम्मको इतिहास रचेकोमा भन्दै बधाई दिएका हुन् ।

    images

    प्रचण्डसँगको टेलिफोन सम्वादमा रोहितले प्रचण्ड मोरङमा प्रवेश गरेकै दिन आफूलाई जितको महसुस भएको बताएका थिए । अध्यक्ष प्रचण्डले भने फोनमा कुरा गदै भने जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको एउटा इतिहास रच्नु हो, समेत भनेका थिए ।

    images
    images
    images

    अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादव अखिल क्रान्तिकारीले महेन्द्र मोरङसँगै मोरङ जिल्लामा नयाँ इतिहास रचेको बताउँ छन् ।  त्रिभुवन विश्वविद्यालयको तीन आंगिक क्याम्पससहित मोरङमा १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा तीनवटै आंगिक क्याम्पससहित ५ वटा क्याम्पसको स्ववियु सभापति अखिल क्रान्तिकारीले जितेको छ । 

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - ११:००:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको