Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेर कारोवार हुदै

आज नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेर कारोवार हुदै

जोईन खबर

८, चैत्र २०८१
  • 949
    SHARES
  • आज नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेर कारोवार हुदै

    ८ चैत काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य एक हजारले  घटेर कारोवार हुदै छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

    images

    यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको  हो । हालसम्मकै उच्च मूल्यमा दुइ दिन कारोबार भएको सुनको मूल्य यस दिन भने घटेको हो ।

    images
    images
    images

    आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १२:११:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको