Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सिमली जंगलमा करिब एक हप्तादेखि १५ देशका १५० बढी नागरिकहरु अर्धनग्न हुदै गरेको चर्चामा

 सिमली जंगलमा करिब एक हप्तादेखि १५ देशका १५० बढी नागरिकहरु अर्धनग्न हुदै गरेको चर्चामा

जोईन खबर

८, चैत्र २०८१
  • 601
    SHARES
  •  सिमली जंगलमा करिब एक हप्तादेखि १५ देशका १५० बढी नागरिकहरु अर्धनग्न हुदै गरेको चर्चामा

    ८ चैत काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा करिब एक हप्तादेखि भारत, चीन, अमेरिकालगायत १५ देशका १५० बढी नागरिकहरु रेन्बो फेमली ग्यादरिङ नाम दिएर सामूहिक रुपमा बसिरहेका छन्। विदेशी नागरिकहरू बिना अनुमति अस्वाभाविक गतिविधिमा सक्रिय रहेको पाइएको छ।

    images

    तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि उनीहरुलाई २४ घण्टाभित्र सो क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।

    images
    images
    images

    सुरक्षा निकायसहितको टोलीले स्थलगत निरीक्षण गरी उनीहरुलाई जंगल क्षेत्र छाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए। निर्देशन नमाने कानुनी कारबाही अघि बढाउने उनको भनाइ छ। 

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १२:४२:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको