Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बानेश्वरमा दलितका लागि दलित अभियानमा निषेधत क्षेत्र तोडेर संसद भवन पस्ने प्रयास 

बानेश्वरमा दलितका लागि दलित अभियानमा निषेधत क्षेत्र तोडेर संसद भवन पस्ने प्रयास 

जोईन खबर

८, चैत्र २०८१
  • 595
    SHARES
  • बानेश्वरमा दलितका लागि दलित अभियानमा निषेधत क्षेत्र तोडेर संसद भवन पस्ने प्रयास 

    ८ चैत काठमाडौँ । सिराहामा महायज्ञ गर्न दलित बस्तीमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्ध दलितका लागि दलित अभियान, नेपालको प्रदर्शनले बानेश्वर निषेधत क्षेत्र तोडेर संसद भवन पस्ने प्रयास गरेका छन् ।

    images

    अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा  राजधानीमा प्रदर्शन  सुरु गरेको हो । शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।

    images
    images
    images

    सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो । धकेलाधकेलको अवस्था पछि  नेपाल प्रहरीको टोलीले समे भएर प्रदर्शन गर्ने आग्रह गरेका हुन् । अहिले त्यहाँको अवस्थ तनावग्रत रहेको छ ।  

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १४:३६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको