Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आर आर क्याम्पसमा रोकिएको  स्ववियु निर्वाचन चैत १६ गते हुने 

आर आर क्याम्पसमा रोकिएको  स्ववियु निर्वाचन चैत १६ गते हुने 

जोईन खबर

८, चैत्र २०८१
  • 754
    SHARES
  • आर आर क्याम्पसमा रोकिएको  स्ववियु निर्वाचन चैत १६ गते हुने 

    ८ चैत काठमाडौँ । काठमाडौको प्रदर्शनीमार्गका रहेको रत्नराज्यलक्ष्मी आर आर क्यामपसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनन उही चैत १६ गते हुने मिति तोकिएको छ ।

    images

    यसअघि मंगलबारका लागि तय भएको निर्वाचन  एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी कारण निर्वाचन रोकिएको थियो। शुक्रबार सर्वदलीय बैठक बसेर १६गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले बताए ।

    images
    images
    images

    जहाँबाट रोकिएको हो त्यहीबाट प्रक्रिया अगाडि बढ्छ । मतदान मात्र रोकिएको हो । अरु तयारी पूरा भई सकेको छ । आरआरमा ५ हजार १४६ मतदाता छन् । १६ चैत बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म क्याम्पसपरिसरभित्र मतदान हुने छ । 

     

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १५:३६:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको