Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चन्द्रागिरि नगरपालिकाको केउरानी सामुदायिक वनको डढेलो नियन्त्रण

चन्द्रागिरि नगरपालिकाको केउरानी सामुदायिक वनको डढेलो नियन्त्रण

जोईन खबर

८, चैत्र २०८१
  • 616
    SHARES
  • चन्द्रागिरि नगरपालिकाको केउरानी सामुदायिक वनको डढेलो नियन्त्रण

    ८ चैत काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचाल भएका छन् ।

    images

    स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन ।

    images
    images
    images

    चन्द्रागिरि नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । 

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १७:०४:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको