Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको स्थानमा  शाक्य नियुक्ती

 विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको स्थानमा  शाक्य नियुक्ती

जोईन खबर

११, चैत्र २०८१
  • 1.0K
    SHARES
  •  विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको स्थानमा  शाक्य नियुक्ती

    ११ चैत काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाई हितेन्द्र देव शाक्यलाई नियुक्ती गरेका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

    images

    ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रिपरिषद्को आजको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।

    images
    images
    images

    चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका थिए । त्यसै विवादका कारण सरकारले उनलाइ हटाउने तयारीका  साथ अाज बाट पदबाट हटाएकाे हाे । 

     

    प्रकाशित मिति :चैत्र ११, २०८१ सोमवार - २१:०८:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको