Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त 

जोईन खबर

१२, चैत्र २०८१
  • 850
    SHARES
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त 

    १२ चैत काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा नियुक्त भएका प्युठानका थापालाई पद तथा गोपनीयताको शपथ पनि गराएका छन् ।

    images
    images
    images

    बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा। रघुराज काफ्ले नियुक्त भइसकेका छन् ।

    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - १६:१७:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको