Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन भोली पनि  स्थगित

त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन भोली पनि  स्थगित

जोईन खबर

१२, चैत्र २०८१
  • 724
    SHARES
  • त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन भोली पनि  स्थगित

    १२ चैत काठमाडौँ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन भोली पनि  स्थगित भएको छ । चैत ५ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको पछि फेरी भोली चैत १३ गते हुने भनिएको  निर्वाचन  स्थगित भएको निर्वाचन अधिकृत डा. अंगदमणी गौतमले जानकारी दिए ।उनका अनुसार, त्रिचन्द्रको अर्को निर्वाचन मिति भने तोकिएको छैन ।

    images

    सर्व उम्मेदवार र प्रतिनिधिहरूसँगको छलफल र परामर्शपछि निर्वाचनको मिति तय हुने गौतमले जानकारी गराएका छन् ।

    images
    images
    images

    भोलीको लागि सबै तयारी पुरा हुदा पनि क्याम्पसको मूल गेटमा केही बिधार्थी साथीहरुले तालाबन्दीका कारण परिस्थिति असहज भएको भन्दै निर्वाचन समितिले निर्वाचन स्थगित भएको जानकारी गराएको छ । अब अर्काे सूचना जारी नभए सम्म निर्वाचन स्थगित भएको बताए । 

    tiri.jpg

    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - २२:४३:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको